राजावादीको आन्दोलनमा एक जनाको मृत्यु

काठमाडौँ । राजावादीको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको हो । उनको घाँटीमा गोली लागेको थियो । किर्तिपुर बस्ने बस्ने २९ वर्षका सविन महर्जनको अस्पताल लोइजाने क्रममा मृत्यु भएको हो ।

Mar 28, 2025 - 12:48
 0
राजावादीको आन्दोलनमा एक जनाको मृत्यु

काठमाडौँ । राजावादीको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको हो ।

उनको घाँटीमा गोली लागेको थियो ।

किर्तिपुर बस्ने बस्ने २९ वर्षका सविन महर्जनको अस्पताल लोइजाने क्रममा मृत्यु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register