बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत फर्केपछि महानगरको बैठक बसेको छ । महानगर प्रमुख बालेन शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठक बसेको हो । काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो […]

Apr 3, 2025 - 07:30
 0
बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत फर्केपछि महानगरको बैठक बसेको छ ।

महानगर प्रमुख बालेन शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठक बसेको हो ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विवाद समाधान गर्न उपप्रमुख डङ्गोल र प्रवक्ता नविन मानन्धरले दिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register