राजनीतिमा आउने कुलमानको सङ्केत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले राजनीतिमा आउनसक्ने सङ्केत गरेका छन् । तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन् । पत्रकार सम्मेलनमा उनलाई एक सञ्चारकर्मीले सोधे, “जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?” जवाफमा घिसिङले भने, “एउटा […]

Apr 4, 2025 - 09:58
 0
राजनीतिमा आउने कुलमानको सङ्केत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले राजनीतिमा आउनसक्ने सङ्केत गरेका छन् ।

तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन् ।

पत्रकार सम्मेलनमा उनलाई एक सञ्चारकर्मीले सोधे, “जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?”

जवाफमा घिसिङले भने, “एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।”

राजनीतिमा आउँदा कस्ता मोडालिटी प्रयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनी खुलेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register