कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोवर्डलाई निर्देशन दिएका छन् । बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समयमै वैशाख ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । निजामती […]

काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोवर्डलाई निर्देशन दिएका छन् ।
बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
निजामती कर्मचारीलाई प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । नेपाल शिक्षक महासंघले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई समेत आन्दोलनमा बोलाएको थियो । शिक्षकहरूले परीक्षा सञ्चालन प्रक्रियामा सहभागिता नहुने अडान लिएका थिए ।
What's Your Reaction?






