आन्दोलनको ८औँ दिन: शिक्षकहरुले उठाए हात (तस्विरहरू)

काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षकहरुले आन्दोलनको ८औं दिन बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएर  हात उठाएर सरकारको सांकेतिक विरोध गरेका हुन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरुले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । […]

Apr 9, 2025 - 10:18
 0
आन्दोलनको ८औँ दिन: शिक्षकहरुले उठाए हात (तस्विरहरू)

काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षकहरुले आन्दोलनको ८औं दिन बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएर  हात उठाएर सरकारको सांकेतिक विरोध गरेका हुन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरुले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले माग पूरा नभए नफर्किने र अनिश्चितकाल सम्म आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register