आईटी क्षेत्रमा काम गर्नेहरूका लागि रातिको समयमा सार्वजनिक यातायात व्यवस्था गर्न सुझाव

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीहरूको कार्यसुविधा र सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सार्वजनिक यातायातको व्यवस्था गर्न सुझाव दिइएको छ । रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा स्थानीय तहमार्फत् रातको समयमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ । आईटी कम्पनीहरूमा सञ्चालन हुने शिफ्ट प्रणालीका कारण राति काम सकिने कर्मचारीहरूलाई सुरक्षित रूपमा घर फर्कन सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न आ...

Apr 11, 2025 - 15:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register