मकवानपुरमा चट्याङ लागेर एक युवाको मृत्यु, दुईजना घाइते
हेटौँडा । मकवानपुरमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मनहरी गाउँपालिका वडा नम्बर–५ वसन्तपुरस्थित आफन्तको घरबाट आइतबार साँझ आफ्नो घर दरदरातर्फ आउने क्रममा चट्याङ लगेर २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो । सोही घटनामा ५६ वर्षीय सिंहबहादुर थिङ (मृतकका बवा) र १० वर्षीय सौगात गोले घाइते भएको […]

हेटौँडा । मकवानपुरमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर–५ वसन्तपुरस्थित आफन्तको घरबाट आइतबार साँझ आफ्नो घर दरदरातर्फ आउने क्रममा चट्याङ लगेर २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो ।
सोही घटनामा ५६ वर्षीय सिंहबहादुर थिङ (मृतकका बवा) र १० वर्षीय सौगात गोले घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
What's Your Reaction?






