सेयर बजारमा उछाल, परिसूचक २८ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव १५ अङ्कले बढेर २८१५ दशमलव ०४ को विन्दुमा पुगेको छ । बिहीबार ३०० कम्पनीका एक लाख १२ हजार ३२ पटकको कारोबारमा २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 27, 2025 - 09:49
 0
सेयर बजारमा उछाल, परिसूचक २८ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव १५ अङ्कले बढेर २८१५ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०० कम्पनीका एक लाख १२ हजार ३२ पटकको कारोबारमा २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ४९ करोड २४ लाख १ हजार रुपैयाँ रहेको छ ।

१८६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register