प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ७५ जनालाई बढुवा गर्न सिफारिस गरिएको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् भने अन्तिम सूचीमा गोबिन्दबहादुर बोहरा छन् ।

Apr 17, 2025 - 05:28
 0
प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ७५ जनालाई बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् भने अन्तिम सूचीमा गोबिन्दबहादुर बोहरा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register