अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढ्यो

काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढेको छ । शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको हो । अत्याधिक गर्मीका कारण मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । मूल्य बढेसँगै ठूलो अण्डा प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै, मिडियम अण्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ […]

Jul 4, 2025 - 11:52
 0
अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढ्यो

काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढेको छ । शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको हो ।

अत्याधिक गर्मीका कारण मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

मूल्य बढेसँगै ठूलो अण्डा प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै, मिडियम अण्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ कायम भएको छ भने एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ कायम भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register