आज राति इभी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते

झापा, ५ बैशाख । मकवानपुरको मकवानपुरगढीमा विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खडक खण्डमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको १६ जना सवार इभी गाडी सडकबाट करिब दुई सय मिटर तल [...] The post आज राति इभी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते appeared first on Jhapa Online.

Apr 18, 2025 - 03:03
 0
आज राति इभी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते

झापा, ५ बैशाख । मकवानपुरको मकवानपुरगढीमा विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खडक खण्डमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको १६ जना सवार इभी गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको मृत्यु भएको छ ।

The post आज राति इभी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register