बेलायत लैजान्छु भन्दै नक्कली फेसबुक आईडी बनाई ६ लाख बढी ठगी गर्ने दुई युवक पक्राउ

काठमाडौं । फेसबुकमा नक्कली आईडी बनाएर विदेश पठाउने प्रलोभन देखाउँदै ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँडी देउराली गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं, सोह्रखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र काभ्रेपलाञ्चोक भूम्लु गाउँपालिका–४ बस्ने २१ वर्षीय निशान पहारी रहेका छन् । 'Neyha Gurung' नामक फेक फेसबुक आईडी प्रयोग गरी साथी बनाई विभिन्न कुराकानीपछि डिपेन्डेन्ट भिसामा बेलायत लैजाने प्रलोभन देखाई ६ लाख एक हजार ९५५ रुपैयाँ ठगी गरिएको सूचनाका आधार...

Feb 14, 2025 - 11:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register