आईफोनमा अब नि:शुल्क एडोबी फोटोशप एप प्रयोग गर्न सकिने
काठमाडौं । अब आईफोन प्रयोगकर्ताले नि:शुल्क एडोबी फोटोशप एप प्रयोग गर्न सक्ने भएका छन् । एडोबीले आईओएसका लागि नयाँ फोटोशप एप सार्वजनिक गरेको छ, जसमा डेस्कटप भर्सनमा पाइने विभिन्न डिजाइन, एडिटिङ र जेनेरेटिभ एआई टुलहरू राखिएका छन् । यो एप विश्वभरका आईफोन प्रयोगकर्ताका लागि उपलब्ध छ । आईफोन प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरेर एप डाउनलोड गर्न सक्छन् । एन्ड्रोइड प्रयोगकर्ताका लागि भने यो एप यसै वर्षभित्र उपलब्ध गराइने एडोबीले जानकारी दिएको छ । एडोबी फोटोशप एक्सप्रेस भने सन् २०१० देखि मोबाइल फोनमा उपलब्ध थियो, तर न...

What's Your Reaction?






