सम्पदा लघुवित्तको अध्यक्षमा सिए प्रदिप सिग्देल नियुक्त

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिडेटको अध्यक्षमा सिए प्रदिप सिग्देल नियुक्त भएका छन् । सिग्देललाई संस्थाको ८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा नियुक्त गरिएको हो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका सिग्देल अध्यक्षमा नियुक्त भएसँगै संस्थाले गति लिनेमा विश्वास गरिएको छ ।

Apr 20, 2025 - 11:26
 0
सम्पदा लघुवित्तको अध्यक्षमा सिए प्रदिप सिग्देल नियुक्त

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिडेटको अध्यक्षमा सिए प्रदिप सिग्देल नियुक्त भएका छन् ।

सिग्देललाई संस्थाको ८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा नियुक्त गरिएको हो ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका सिग्देल अध्यक्षमा नियुक्त भएसँगै संस्थाले गति लिनेमा विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register