नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या

काठमाडौँ । नबिल बैंकको डिजिटल सेवा एनबैंकमा समस्या आएको छ । एनबैंकको मोबाइल एप तथा वेब दुवै प्लेटफर्ममा लगइन नहुने समस्या देखापरेको हो । लगइन गर्न समय लाग्ने तथा कारोबार गर्दा लोडिङ समय बढी हुने समस्या देखिएको बैंकले जनाएको छ । आफ्नो फेसबुक पेजमा एक सूचना जारी गर्दै बैंकले एनबैंकमा ​देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।

Apr 20, 2025 - 11:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register