माइतीघरमा चिकित्सक र प्रहरीबीच ठेलमठेल (तस्वीरहरू)

काठमाडौं । २९औं दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र प्रहरीबीच ठेलमठेल भएको छ । आवासीय चिकित्सकहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत चिकित्सकहरु स्वास्थ्य मन्त्रालय घेराउ गर्न भन्दै जानेक्रममा प्रहरीसँग ठेलमठेल भएको हो । अन्तमा केही चिकित्सकको प्रतिनिधि मात्र मन्त्रालय जाने प्रहरीसँगको मौखिक समझदारीपछि अहिले उनीहरू पुनः धर्नामा बसेका छन् । हेरौं तस्वीर –  […]

Apr 24, 2025 - 07:54
 0
माइतीघरमा चिकित्सक र प्रहरीबीच ठेलमठेल (तस्वीरहरू)

काठमाडौं । २९औं दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र प्रहरीबीच ठेलमठेल भएको छ ।

आवासीय चिकित्सकहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत चिकित्सकहरु स्वास्थ्य मन्त्रालय घेराउ गर्न भन्दै जानेक्रममा प्रहरीसँग ठेलमठेल भएको हो ।

अन्तमा केही चिकित्सकको प्रतिनिधि मात्र मन्त्रालय जाने प्रहरीसँगको मौखिक समझदारीपछि अहिले उनीहरू पुनः धर्नामा बसेका छन् ।

हेरौं तस्वीर – 

  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register