स्रोत नखुलेको ४२ लाखबढी रकमसहित एक जना पक्राउ

कपिलवस्तु। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त रकम फेला पारी पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Apr 28, 2025 - 11:07
 0
स्रोत नखुलेको ४२ लाखबढी रकमसहित एक जना पक्राउ

कपिलवस्तु।

शिवराज नगरपालिका-५ ग्यालेक्सीटोल डेरा गरी बस्ने भारत बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त रकम फेला पारी पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register