फागुनलाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरिने

काठमाडौं । सरकारले हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएका हुन् । हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै, सातै प्रदेशमा सघन जलन उपचार र […]

May 2, 2025 - 11:34
 0
फागुनलाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरिने

काठमाडौं । सरकारले हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएका हुन् ।

हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै, सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register