शिक्षामन्त्री बन्दै रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई नियुक्त गर्न लागेको स्रोतले बताएको छ । भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।

Apr 23, 2025 - 13:00
 0
शिक्षामन्त्री बन्दै रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् ।

शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई नियुक्त गर्न लागेको स्रोतले बताएको छ ।

भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register