नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति, संसद्मा निदाउनेहरुको प्रतिस्पर्धा ! 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम  प्रस्तुत गरिरहेका छन् ।  तर, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदमा निदाउनेहरुको प्रतिस्पर्धा चलिरहेको छ ।  नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसदमा धेरैजसो निदाइरहेका छन् । […]

May 2, 2025 - 11:31
 0
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति, संसद्मा निदाउनेहरुको प्रतिस्पर्धा ! 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम  प्रस्तुत गरिरहेका छन् । 

तर, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदमा निदाउनेहरुको प्रतिस्पर्धा चलिरहेको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसदमा धेरैजसो निदाइरहेका छन् । अझ केही त उपरखुट्टी लगाएर सुतिरहेका देखिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register