'एक स्थानीय तह, एक स्मार्ट हुलाक' बनाउने सरकारको घोषणा

काठमाडौँ । सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’ योजना अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’​ नीति लिएको बताएका हुन् । हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्य क्षेत्र बढाउने काम सरकारले गर्ने उनले बताएका छन् । राष्ट्रपति पौडेलले भने, “हुलाकको सेवा प्रवाहलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने काम गरिनेछ ।”

May 2, 2025 - 11:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register