साढे १० हजारमै टिकाउ ब्याट्री भएको चिटिक्कको फोन बेन्को भी ९० आई एसई, केके छन् फिचर ?
काठमाडौं । बजेट कम छ, तर फिचरहरू राम्रै चाहिएको छ । चार्ज पनि टिक्ने, ठुलो डिस्प्ले भएको अनि बोक्दा हलुका लाग्ने फोन भेटे नछोड्ने पक्षमा हुनुहुन्छ भने तपाईँका लागि बेन्को भी ९० आई एसई उपयुक्त विकल्प हुनसक्छ । नेपाली बजारमा १० हजार ५०० रुपैयाँ मूल्य पर्ने यो फोनमा के के विशेषता छन्, कसका लागि उपयुक्त हुन्छ अनि यसका राम्रा नराम्रा पक्ष केके छन्, यहाँ चर्चा गर्दैछौँ । लुक्स हेरेर मात्र यो फोनको मूल्य १० हजार मात्रै पर्छ होला भन्ने अड्कल काट्न गाह्रै हुन्छ । झट्ट हातमा लिँदा यो फोन स्तरीय फोन चलाइरहेको अनुभव हुन्छ ।...

What's Your Reaction?






