आगामी आर्थिक वर्षमा एआईको कानून तयार गरिनेछ: राष्ट्रपति पौडेल

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानूनी आधार तयार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। राष्ट्रपति पौडेलले एआईको विकासलाई व्यवस्थित गर्न र यसको प्रयोग नैतिक र जिम्मेवारपूर्ण बनाउन आवश्यक कानूनी तथा संस्थागत संरचना निर्माण गरिने बताए । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्ता...

May 2, 2025 - 12:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register