के तपाईँको टिकटकमा पनि आयो ६० मिनेटसम्म भिडिओ अपलोड गर्ने सुविधा ?
काठमाडौं । छोटो भिडिओको लागि चर्चित टिकटकले अहिले ६० मिनेटसम्मका भिडिओ अपलोड गर्ने सुविधा परीक्षण गरिरहेको छ । पछिल्ला दिनमा नेपालका केही प्रयोगकर्ताले आफ्नो टिकटकमा यो फिचर आएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । टिकटकले यो फिचर केही देशका निश्चित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराएको बताए पनि नेपाली प्रयोगकर्ताले यो सुविधा पाउन सकेका थिएनन् । विशेषज्ञहरूका अनुसार, टिकटकले युट्युबका दर्शकलाई आकर्षित गर्न लामो भिडिओ फिचर ल्याउने रणनीति अपनाएको हुनसक्छ । अहिले कन्टेन्ट क्रियटरहरूलाई टिकट...

What's Your Reaction?






