तस्वीरमा ‘सिर्जना- २०२५’ (तस्वीरहरू)

काठमाडाैं । सिर्जना कलेज अफ फाइन आर्ट्सको आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्मा वैशाख २४ गतेदेखि ‘सिर्जना- २०२५’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा १५ जना कलाकारका ५० वटा सिर्जना समावेश गरिएका छन्। नयाँ तथा पुराना कलाकारहरूको सिर्जना राखिएको यो प्रदर्शनी यही वैशाख ३० गतेसम्म चल्नेछ। तस्वीरहरू :

May 9, 2025 - 12:58
 0
तस्वीरमा ‘सिर्जना- २०२५’ (तस्वीरहरू)
काठमाडाैं । सिर्जना कलेज अफ फाइन आर्ट्सको आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्मा वैशाख २४ गतेदेखि ‘सिर्जना- २०२५’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ।
प्रदर्शनीमा १५ जना कलाकारका ५० वटा सिर्जना समावेश गरिएका छन्।
नयाँ तथा पुराना कलाकारहरूको सिर्जना राखिएको यो प्रदर्शनी यही वैशाख ३० गतेसम्म चल्नेछ।
तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register