गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

बागलुङ, २६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल सच्चिएर एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालका [...] The post गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी appeared first on Jhapa Online.

May 9, 2025 - 15:41
 0
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

बागलुङ, २६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ ।

‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल सच्चिएर एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

The post गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register