बिर्तामोडमा बेवारिसे पुरुषको शव फेला

बिर्तामोड, २५ जेठ । झापाको बिर्तामोडमा आज बेलुका एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै कच्ची सडकको किनारामा नाम थर, वतन नखुलेको तराईबासी मुलको जस्तो देखिने करिब ३५–४० वर्षीय पुरुष मानिसको शव फेला परेको हो । मानिस मृत अवस्थामा देखेर स्थानीयबासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बा र इलाका [...] The post बिर्तामोडमा बेवारिसे पुरुषको शव फेला appeared first on Jhapa Online.

Jun 8, 2025 - 16:47
 0
बिर्तामोडमा बेवारिसे पुरुषको शव फेला

बिर्तामोड, २५ जेठ । झापाको बिर्तामोडमा आज बेलुका एक पुरुषको शव फेला परेको छ ।

बिर्तामोड–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै कच्ची सडकको किनारामा नाम थर, वतन नखुलेको तराईबासी मुलको जस्तो देखिने करिब ३५–४० वर्षीय पुरुष मानिसको शव फेला परेको हो ।

मानिस मृत अवस्थामा देखेर स्थानीयबासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बा र इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले कानूनी प्रक्रियासँगै अनुसन्धान अघि बढाएको छ ।

The post बिर्तामोडमा बेवारिसे पुरुषको शव फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register