युद्धविरामपछि पाकिस्तानमा खुसियाली

काठमाडौँ। पाकिस्तान र भारतबीच युद्धविराम भएपछि मुल्तानमा पाकिस्तानी नागरिकले मिठाई साटासाट गर्दै खुसी मनाएका छन् । घातक जेट लडाकु विमान, क्षेप्यास्त्र, ड्रोन र तोप आक्रमणका केही दिनपछि पाकिस्तान र भारतले शनिबार पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका हुन् ।

May 10, 2025 - 16:00
 0
युद्धविरामपछि पाकिस्तानमा खुसियाली

काठमाडौँ।

पाकिस्तान र भारतबीच युद्धविराम भएपछि मुल्तानमा पाकिस्तानी नागरिकले मिठाई साटासाट गर्दै खुसी मनाएका छन् । घातक जेट लडाकु विमान, क्षेप्यास्त्र, ड्रोन र तोप आक्रमणका केही दिनपछि पाकिस्तान र भारतले शनिबार पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register