सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा केही बेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रिय महत्वका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरुबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिनेछ।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा केही बेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रिय महत्वका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरुबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिनेछ।
What's Your Reaction?






