त्रि–चन्द्र क्याम्पसमा मतदान जारी

काठमाडौं । घण्टाघरस्थित त्रि–चन्द्र बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । बिहान ८ बजेपछिदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ । यसअघि पटकपटक स्थगित भएको चुनाव आज भइरहेको हो । यहाँ नेविसङ्घका स्ववियु अध्यक्षमामा गोविन्द कोइराला र अनेरास्ववियुका प्रमित विष्ट मुख्य प्रतिस्पर्धी छन् ।

Apr 1, 2025 - 05:53
 0
त्रि–चन्द्र क्याम्पसमा मतदान जारी

काठमाडौं । घण्टाघरस्थित त्रि–चन्द्र बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ ।

बिहान ८ बजेपछिदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि पटकपटक स्थगित भएको चुनाव आज भइरहेको हो ।

यहाँ नेविसङ्घका स्ववियु अध्यक्षमामा गोविन्द कोइराला र अनेरास्ववियुका प्रमित विष्ट मुख्य प्रतिस्पर्धी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register