कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्ने गरी पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठकमा आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल हुने जनाइएको छ । १५ जेठमा प्रस्तुत हुने बजेटमा सांसदहरूका सुझाव तथा मागहरूबारे छलफल गर्न बैठक बोलाइएको हो ।

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्ने गरी पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल हुने जनाइएको छ । १५ जेठमा प्रस्तुत हुने बजेटमा सांसदहरूका सुझाव तथा मागहरूबारे छलफल गर्न बैठक बोलाइएको हो ।
What's Your Reaction?






