कक्षा १२ दिएर बसेका विद्यार्थीलाई निःशुल्क एआई र कोडिङ सिक्ने अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । मेरो कोडिङ क्लासले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क कोडिङ र एआई कार्यशाला आयोजना गर्ने भएको छ । यसअघि बालबालिकालाई कोडिङ सिकाउँदै आएको यस कम्पनीले ६, ८ र ९ जेठमा एआईबारे कार्यशाला आयोजना गर्ने भएको हो । विद्यार्थीलाई व्यावहारिक कोडिङ सीप प्रदान गर्नुका साथै एआईको ठोस आधार तयार पार्नु रहेको मेरो कोडिङले जनाएको छ । कार्यशालामा सहभागीले पाइथनको माध्यमबाट एआईका आधारभूत पक्ष सिक्नेछन् ।  कार्यक्रमअनुसार पहिलो दिन पाइथनका आधारभूत सिद्धान्त र त्यसको वास्तविक प्रयोगबारे सिकाइने...

May 20, 2025 - 02:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register