नेपाल टेलिकमको गाडी दुर्घटनामा, बाजुरा कार्यालय प्रमुखसहित ३ जनाको मृत्यु

काठमाडौँ । नेपाल टेलिकमको गाडी दुर्घटनामा पर्दा कम्पनीको बाजुरा कार्यालय प्रमुखसहित ३ जनाको मृत्यु भएको छ । कम्पनीको कामको सिलसिलामा गइरहेको बेला मङ्गलबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका-२, काँडाकोटमा बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेमा धनगढी-५ तारानगर घर भएका बाजुरा कार्यालय प्रमुख तथा प्राविधिक अधिकृत लोकबहादुर खड्का, कैलालीको अत्तरिया घर भएका सवारी चालक करनसिँह महता र टावर क्षेत्रकै सेक्युरिटी गार्ड रविन्द्र धामी रहेका छन् । बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी इकवाल हवार...

May 27, 2025 - 11:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register