गुगलमा सूचीकृत भयो नेपालकै 'पहिलो' भेरिएबल फन्ट, निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौँ । नेपाली टाइपोग्राफर तथा डिजाइनर प्रशान्त पन्तले बनाएको ‘माताङ्गी’ फन्ट गुगल फन्ट्समा उपलब्ध भएको छ । शुक्रबारदेखि सो फन्ट औपचारिक रूपमा गुगल फन्ट्समा उपलब्ध भएको हो ।  यो नै गुगल फन्ट्समा सूचीकृत हुने नेपालबाट डिजाइन तथा निर्माण गरिएको पहिलो भेरिएबल फन्ट भएको पन्तको दाबी छ । “यो नेपालबाट गुगल फन्ट्समा उपलब्ध भएको पहिलो भेरिएबल फन्ट हो,” पन्तले टेकपानासँग कुरा गर्दै भने, “यसलाई आवश्यकता अनुसार विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।” भेरिएबल फन्ट भनेको एउटै फन्ट फाइलभित्र ...

Jun 15, 2025 - 14:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register