नेपाल मोबिलिटी एक्स्पो २०२५ मा विश्व चर्चित ईभी ब्रान्डहरू देख्न पाइने

काठमाडौँ । नेपाल मोबिलिटी एक्स्पो २०२५ को मुख्य आकर्षण विद्युतीय सवारी (ईभी)मा हुने भएको छ । हालै स्थापना भएको नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) ले पहिलोपटक आयोजना गर्न लागेको यो एक्स्पो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । संघका अनुसार कुल ४४ स्टल बुकिङ भइसकेका छन्, जसमा अधिकांश स्टल विद्युतीय सवारी साधन प्रदर्शनमा केन्द्रित छन् । चार पाङ्ग्रे सवारीको हकमा बीवाईडी, सिट्रोन, फोरथिङ, ग्रेट वाल मोटर्स, हुन्डाई, केई, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, एमजी, ओमोडा र जेइको...

May 20, 2025 - 14:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register