रास्वपाले संसद् बैठकमा गृहमन्त्रीलाई पुरानो वाचा सम्झाउँदै राजीनामा माग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई आफ्नै पुराना वाचा सम्झाउँदै राजीनामा माग्ने भएको छ । यसअघि लेखकले आफ्ना सभापति रवि लामिछानेलाई आरोपकै आधारमा राजीनामा मागेको स्मरण गराउने निर्णय भएको कार्यवाहक प्रवक्त मनीष झाले बैठकपछि जानकारी दिए । ‘एक वर्षअघि उहाँले हाम्रा सभापतिमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभएको […]

May 26, 2025 - 15:01
 0
रास्वपाले संसद् बैठकमा गृहमन्त्रीलाई पुरानो वाचा सम्झाउँदै राजीनामा माग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई आफ्नै पुराना वाचा सम्झाउँदै राजीनामा माग्ने भएको छ ।

यसअघि लेखकले आफ्ना सभापति रवि लामिछानेलाई आरोपकै आधारमा राजीनामा मागेको स्मरण गराउने निर्णय भएको कार्यवाहक प्रवक्त मनीष झाले बैठकपछि जानकारी दिए ।

‘एक वर्षअघि उहाँले हाम्रा सभापतिमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो । उहाँलाई भोलि हामी त्यही सम्झाउन चाहन्छौं,’ संसदीय दलको बैठकको निर्णय सुनाउँदै उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register