स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन गरिने

काठमाडौँ । सरकारले  ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धनका लागि निजी क्षेत्रसँग मिलेर यो अभियान अगाडि बढाइने जानकारी दिए ।

May 29, 2025 - 11:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register