स्वास्थ्य उपचारमा रोबोटिक्स र एआई प्रविधि प्रयोग गर्ने सरकारको घोषणा

  काठमाडौँ । सरकारले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवा विस्तार गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस किसिमको घोषणा गरेका हुन् ।  उनका अनुसार अत्याधुनिक ​स्वास्थ्य सेवाका लागि रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिनेछ । यसका साथै बाल हेल्पलाइन सेवा समेत नागरिक एपमै उपलब्ध हुने भएको छ ।

May 29, 2025 - 11:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register