नेपालमा विद्युतीय एरो फ्लाइट ल्याउने चौधरी ग्रुपको चाहना
काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने बताएका छन् । चौधरीले मंगलबार सामाजिक सञ्जालमा चीनको अटोफ्लाइट कम्पनीले निर्माण गरेको फायर फ्लाइटको परीक्षण उडानमा सहभागी भएको तस्बिर र भिडिओ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उक्त फायर फ्लाइट आगलागी, बिरामीको उद्दार र ढुवानीका लागि प्रयोग गर्न सकिने बताइएको छ । “हामीसँग पहिले नै यो भएको भए वनमा भएको आगलागीमा प्रयोग गर्न सकिन्थ्यो । तर सायद छिट्टै ल्याउँछौँ,” उनले लेखेका छन् । चीनको...

What's Your Reaction?






