ईभीमा कर नबढाउन नेपाल चेम्बर अफ कमर्सको सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय सवारीहरूमा कर नबढाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै बजेट भाषण पूर्व चेम्बरले यस्तो सुझाव दिएको हो ।   सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  भेटेर चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने १०० बुँदे सुझाव पत्र बुझाएको छ । उक्त सुझावमा विद्युतीय सवारी साधनमा कर वृद्धि गर्न नहुने  विद्युतीय माइक्रोबस,मिनिबस, ठुलाबस लगायतले वातावरण संरक्षणमा ठूलो ...

May 12, 2025 - 13:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register