राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ

काठमाडौँ । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी भिडिओ राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार भिडिओ पाँच दिन अगाडिको हो । “भिडिओमा आरोपित युवक ट्रकमा बसेर छेउमा राउटे समुदायका युवती राखेर भिडिओ बनाइरहेको देखिन्छ,” प्रहरी निरीक्षक भण्डारीले भने, “भिडिओमा दुर्व्यवहार गरेको देखिएपछि सुर्खेतमा उजुरी परेको थियो ।” उजुरी...

Jun 1, 2025 - 06:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register