टिकटक प्रतिबन्धको खतरा बढेसँगै अर्को चिनियाँ एप ‘रेडनोट’ मा अमेरिकी प्रयोगकर्ताको ओइरो

काठमाडौं । अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना बढेसँगै ‘रेडनोट’ नामक एप अमेरिकी एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सोमबार यो एप अमेरिकी एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको रूपमा शीर्ष स्थानमा पुगेको हो । टिकटक प्रतिबन्धको खतरा बढ्दै जाँदा अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठूलो सङ्ख्यामा रेडनोटतर्फ आकर्षित भएका छन् । यो एप चीनमा 'सियाओहोङ्सु' नामले चिनिन्छ । एप्पल एपस्टोरमा रेडनोटपछि सबैभन्दा बढी डाउनलोड हुनेमा टिकटकको सिस्टर एप लेमन एट...

Jan 15, 2025 - 06:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register