प्रहरीले सञ्चालन गर्‍यो निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायीहरूको विरोधका कारण सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प छ । यात्रुहरु अलपत्र परेपछि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । बन्दको घोषणा गरेपछि आज बिहानैदेखि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो आएपछि प्रहरीले यस्तो […]

Jun 2, 2025 - 07:26
 0
प्रहरीले सञ्चालन गर्‍यो निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

यातायात व्यवसायीहरूको विरोधका कारण सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प छ । यात्रुहरु अलपत्र परेपछि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

बन्दको घोषणा गरेपछि आज बिहानैदेखि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register