आईपीएल फाइनल : बेंगलोरले दियो पञ्जाबलाई १९१ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य दिएको छ । गुजरातको अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको हो ।  

Jun 3, 2025 - 16:59
 0
आईपीएल फाइनल : बेंगलोरले दियो पञ्जाबलाई १९१ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य दिएको छ ।

गुजरातको अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register