भिजिट भिसा प्रकरण : अध्ययन समिति बनाउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा बदमासी गर्नेलाई उचित कारबाही गर्न माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै प्रमुख सचेतक हितराज पाण्डेले उक्त प्रकरणमा छानबिनका लागि अध्ययन समिति बनाउन माग गरे । उनले भने, “भिजिट भिसा प्रकरणमा बदमासी गर्नेलाई उचित कारबाही हुनुपर्छ । अब आइन्दाका लागि सुझाव दिनुपर्छ । […]

Jun 13, 2025 - 12:25
 0
भिजिट भिसा प्रकरण : अध्ययन समिति बनाउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा बदमासी गर्नेलाई उचित कारबाही गर्न माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै प्रमुख सचेतक हितराज पाण्डेले उक्त प्रकरणमा छानबिनका लागि अध्ययन समिति बनाउन माग गरे ।

उनले भने, “भिजिट भिसा प्रकरणमा बदमासी गर्नेलाई उचित कारबाही हुनुपर्छ । अब आइन्दाका लागि सुझाव दिनुपर्छ । छानबिनका लागि अध्ययन समिति बनाउन माग गर्दछु ।”

आफूहरु जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत भएको समेत उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register