भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने उल्लेख गरेका छन् । उहाँले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने उल्लेख गरेका हुन् । उहाँले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको जिकिर गरे । उहाँले एक महिनाभित्र छानविन समिति […]

Jun 14, 2025 - 05:01
 0
भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने : वर्षमान पुन

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने उल्लेख गरेका छन् । उहाँले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने उल्लेख गरेका हुन् ।

उहाँले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको जिकिर गरे । उहाँले एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register