पहिरोका कारण रामारोशन जाने सडक अवरुद्ध

अछाम । अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशन जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले शनिबार बिहान सुख्खा पहिरो खस्दा शान्तडा रामारोशन सडक अवरुद्ध भएको जानकारी दिए । प्रहरीका अनुसार सडकको करिब २५ मिटर भागमा माथिबाट आएको पहिरोले ढाकेको छ । सडक खुलाउनका लागि रामारोशन गाउँपालिकाले पहल […]

Jun 14, 2025 - 05:37
 0
पहिरोका कारण रामारोशन जाने सडक अवरुद्ध

अछाम ।

अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशन जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले शनिबार बिहान सुख्खा पहिरो खस्दा शान्तडा रामारोशन सडक अवरुद्ध भएको जानकारी दिए ।

प्रहरीका अनुसार सडकको करिब २५ मिटर भागमा माथिबाट आएको पहिरोले ढाकेको छ । सडक खुलाउनका लागि रामारोशन गाउँपालिकाले पहल गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register