सन्दीपले लिए तीन विकेट

काठमाडौं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालविरुद्ध नेदरल्यान्ड्सले १५ ओभरमा १०२ रन बनाएको छ । टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्ले पावरप्लेमा मात्र एक विकेट गुमाएर ५२ बनाएको थियो । त्यसपछि भने नेपालका बलरहरू हाबी हुँदै गए । सन्दीप लामिछानेले तीन तथा ललित राजवंशी र नन्दन यादवले एक–एक विकेट लिएका छन् ।

Jun 16, 2025 - 16:44
 0
सन्दीपले लिए तीन विकेट

काठमाडौं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालविरुद्ध नेदरल्यान्ड्सले १५ ओभरमा १०२ रन बनाएको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्ले पावरप्लेमा मात्र एक विकेट गुमाएर ५२ बनाएको थियो ।

त्यसपछि भने नेपालका बलरहरू हाबी हुँदै गए ।

सन्दीप लामिछानेले तीन तथा ललित राजवंशी र नन्दन यादवले एक–एक विकेट लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register