कोशी पर्यटन प्रदेशः उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ५० हजार पुरस्कार

काठमाडौं । कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ का लागि प्रतीक चिन्ह (लोगो) तयार गर्न आह्वान गरेको छ । प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक सूचना जारी गर्दै लोगो, मस्कट र नारा डिजाइन गर्न इच्छुक व्यक्ति र संस्थालाई सहभागिताको निम्तो दिएको हो । मन्त्रालयका अनुसार लोगोले समग्र कोशी प्रदेशको प्रतिबिम्ब झल्काउनुपर्नेछ । त्यस्तै बहुरंगी छपाईका लागि उपयुक्त हुनुपर्ने र प्रयोग गरिएका प्रतीकहरूको संक्षिप्त व्याख्या अनिवार्य गर्नुपर्ने जनाइएको छ । एआईबाट निर्माण गरिएका, चोरी गरिएका वा अरूको अधिका...

Dec 20, 2024 - 13:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register