ललितपुर महाँकालमा खोल्साको बाढीले एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित खोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको मृत्यु भएको छ। महाँकाल–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार, बुधबार साँझ लगभग ७ : ३० बजे आएको बाढीले उनलाई बगाएको थियो। मृतक दाहालको शव बेलुकी १० बजे खोजी गर्दा फेला परेको थियो। प्रभावित क्षेत्रमा सबै सडक बन्द हुँदा नेपाली सेनालाई खबर […]

Jun 26, 2025 - 06:10
 0
ललितपुर महाँकालमा खोल्साको बाढीले एक जनाको मृत्यु

काठमाडौं ।

ललितपुरको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित खोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको मृत्यु भएको छ।

महाँकाल–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार, बुधबार साँझ लगभग ७ : ३० बजे आएको बाढीले उनलाई बगाएको थियो।

मृतक दाहालको शव बेलुकी १० बजे खोजी गर्दा फेला परेको थियो। प्रभावित क्षेत्रमा सबै सडक बन्द हुँदा नेपाली सेनालाई खबर गरेर हेलिकप्टर पठाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register